काठमाडौं ५ माघ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ४६ जिल्लामा उम्मेदवार चयन गरिसकेको छ। पार्टीले उम्मेदवारी प्राप्त गर्ने सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाई दिँदै आसन्न प्रतिनिधि सभा निर्वाचनमा अग्रिम सफलताको शुभकामना व्यक्त गरेको छ। पार्टीका अनुसार जनताको विश्वास, सहिदहरूको सपना र पार्टीको ...