धनकुटा, २० चैत । जिल्लाको चौबिसे गाउँपालिकाले विभिन्न संस्थाको सहयोगमा ७५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ । पालिकाले यही चैत १० गतेदेखि एक हप्तासम्म वडामा सञ्चालन गरेको आँखा शिविरबाट १७२ जनामध्ये ७५ जनाको आँखाको शल्यक्रिया गरिदिएको हो । नेपाल नेत्रज्योति संघका डा.रामप्रसाद पोखरेल आँखा ...