काठमाडौं, ३ माघ २०८२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने अन्तिम चरणमा पुगेको छ। पार्टीले यसपटक प्राइमरी इलेक्सन नगरी केन्द्रबाट सिधै छनोट गर्ने निर्णय गरेको छ। डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनेको समितिले उम्मेदवार सिफारिस ...