काठमाडौं १० बैशाख । तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं२ र बारा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान जारी छ । तर बारा क्षेत्र नं. २ मा उपेन्द्र यादवले मतदान गर्न पाउने छैनन् । उनी त्यहांका मतदाता होइनन् ...