ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई दिएको बचनबाट देउवा पछि हटेकाले गठबन्धन भत्कियो– झलनाथ खनाल


एबीसी / संवाददाता
१० पुस २०७९, आइतबार   ३ : २४   बजे

 

काठमाडौं । बालुवाटार बैठकबाट सहमति बनेन् । अहिलेको आव्हानबाट सरकार अब सरकार बनेन । अब धारा ३ मा जान्छ । धारा २ सकियो । अझै २, ३ घण्टा बाँकी छ । यो बीचमा केही आएन भने धारा ३ मा जान्छ । शेरबहादुर र प्रचण्डकोबीचमा अस्ति कुरा भएको रहेछ ।

प्रचण्डको आग्रहअनुसार शेरबहादुरले पहिलो प्रधानमन्त्री बन्न सहमति दिनुभएको थियो । पछि शेरबहादुरले दिएको आफ्नै बचनअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुभएन । बचन दिनुभएपछि पनि शेरबहादुरले मान्नु भएन । उहाँले दिएको बचन पूरा नभएपछि अब सहमति हुन्छ र विश्वास कायम हुन्छ भन्ने के भर भयो र मलाई विश्वास भएन म हिँडे भनेर प्रचण्डले भन्नुभयो । अब गठबन्धन पनि रहेन ।प्रधानमन्त्रीलाई अरु नेताहरूले पनि सम्झाउने प्रयास गर्नुभयो । तर, बाहिरी साथीहरूले सम्झाउँदा पनि मानेनन् भन्ने भयो । मैले पनि सहमति गरेरै जाउँ भने । दुई नेता प्रचण्ड र शेरबहादुरसँग सहमति भएको रहेछ । त्यो नमानेपछि अब मैदान खाली भयो । अब वामपन्थी बाहुल्य भएर सरकार बन्ने सम्भावना पनि देखिएको छ ।

अब आजबाट गठबन्धनमा खतरा पैदा भयो । कहिलेकाँही पर डिलबाट हामफाल्न खोजेको व्यक्ति पनि रोकिन्छ अब त्यसो हुन मात्रै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिक्षा नियमावली र ३% समता करको विरोधमा निजी विद्यालय आन्दोलित, ६ बुँदे मागसहित सरकारको ध्यानाकर्षण

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

रुसका लागि जापान ‘गुप्त प्रविधि केन्द्र’ ? युक्रेन युद्धमा जापानी प्रविधि पुगिरहेको दाबीपछि वैश्विक चासो

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu