ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्णिम एमाले कार्यालयमा, तनहुँका बुथमा घण्टीको प्रतिनिधि बनेर एमाले कार्यकर्ता खटिए


ABC NEWS
९ बैशाख २०८०, शनिबार   ७ : ५१   बजे

 

काठमाडौं ९ वैशाख । तनहुँ १ मा हुने उप निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच “हार्दिक सहकार्य” को सहमति भएको छ ।
रास्वपा उम्मेदवार डा।स्वर्णिम वाग्ले शनिबार एमालको जिल्ला पार्टी कार्यालयमै छलफलका लागि पुगेका थिए । छलफलमा एमाले र रास्वपाबीच एकले अर्कालाई “डिस्टर्व” नगर्ने सहमति भएको बताइन्छ । जसले जितेपनि कांग्रेस हराउन उप निर्वाचनको मतदान केन्द्रमै संयुक्त परिचालन हुने सहमति दुई पार्टीबीच भएको हो ।

सहमति अनुसार कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा ‍भएका पहाडी बुथहरुमा रास्वपाले एमालेकै चिनिएका कार्यकर्ताहरुलाई बुथ प्रतिनिधिको रुपमा खटाएको छ ।

“मतदान केन्द्रमा रास्वपाले बुझाएको बुथ एजेण्टहरु अधिकाशं एमाले कार्यकर्ता छन् । रास्वपा र एमालेबीच सहकार्य भएको छ”, तनहुँका एमालेनिकट एक पत्रकारले भने । रास्वपाले पहाडी बुथहरु एमालेलाई छाड्नु कांग्रेसका गोविन्द भट्टराईलाई जसरी पनि हराउने रणनीति अनुसार भएको उनको दावी छ ।

चुनावी परिणाम कांग्रेसको पक्षमा आउन नुहने भन्दै स्वर्णिमले आफू हारे पनि एमाले जित्नु पर्ने प्रस्ताव गरेका छन् भने एमालेले पनि आफूले हार्ने अवस्था भएमा घण्टीले जित्नु पर्ने निश्कर्षमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu