ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र देउवा मिलेर ५ वर्षे हदम्याद ल्याए ह्विप कसलाई बचाउन ल्याउने ? : अर्जुन नरसिंह केसी (भिडियो अन्तर्वार्ता)


एबीसी न्यूज
९ भदौ २०८१, आइतबार   ७ : २९   बजे

काठमाडौं ८ भदौ । नेपाल कांग्रेसका बरिष्ठ नेता अर्जुननरसिंह केसीले ओली र देउवा मिलर भ्रष्टाचार कानुनमा ५ वर्षे हदम्याद पास गर्न खोजे धेरै कांग्रेस सांसदहरुले ह्विप उल्लंघन गर्ने चेतावनी दिएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै नेता केसीले यस्तो बेला कसका लागि र के प्रयोजनका लागि भ्रष्टाचार मामिलामा ५ वर्षे हद म्याद ल्याउन खोजिएको भन्ने रहस्यको विषय भएको उनले बताए ।
नेता केसीले दुई दलका प्रमुख नेताले संविधान संशोधनको कुरामा हस्ताक्षर गरेपनि नेपाली कांग्रेसभित्र यसबारेमा कुनै छलफल नभएको स्पष्ट गरे । केसीले भने सांच्चिकै राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जानु पर्ने बताए ।
डेडिकेटेड ट्रंक लाइनको रकम उठाउनु पर्छ भन्ने कुलमान घिसिंगका विरुद्ध सरकार किन लागेको हो भन्दै नेता केसीले आश्चार्य प्रकट गरेका छन् ।
नेता केसीसँगको विस्तृत अन्तार्वार्ता शानिबार राती ९ बजे प्रसारण भएको थियो ।
अन्तर्वार्ता हेर्न र सुन्नका लागि यहां लिंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group