बागलुङ : पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको बुर्तिबाङमा दिएको भाषणले फागुन २१ को निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठाएर ‘राष्ट्र बचाउने’ अभियानको रूप दिएका छन्। “यो चुनाव उम्मेदवारबीचको मात्र होइन,” उनले भने, “यो राष्ट्रलाई जलाएर ध्वस्त पार्न चाहने र जसरी पनि सुदृढ ...