काठमाडौं । दोस्रो पटक गोलकिपर लिभाकोभिच नायक सावित हुँदा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएर क्रोएसिया लगातार दोस्रोपटक फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिल भने लगातार दोस्रोपटक क्वार्टरफाइनलबाट बाहिरिएको छ । क्रोएसिया लगातार दोस्रोपटक पेनाल्टीमा आफूलाई अब्बल सावित गर्दै विपक्षीमाथि हावी भयो । खेलअवधि ...