काठमाडौँ , ५ साउन ।घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ ।डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ३३ रनले पराजित गरेको हो । यस जितसँगै तीन खेलको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता बनाएको छ ।दक्षिण अफ्रीकाले दिएको १ ...