काठमाडौं, १३ कात्तिक । ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आज मल्ललाई कप्तान बनाउने निर्णय गरेको क्यान महासचिब अशोकनाथ प्याकुरेलले जानकारी दिए । मल्ल क्यानले अर्को निर्णय नगर्दासम्मका लागि कप्तान बनेको जानकारी दिए । २९ वर्षीय ...