काठमाडौं, ९ माघ । आउँदो फेब्रुअरी ७ गतेदेखि भारतमा हुने टी–२० विश्वकपमा बङ्गलादेशले आफ्ना खेलहरू श्रीलङ्कामा सार्न अडान लिएको छ । खेल्न अस्वीकार गरेमा आउँदो टी–२० विश्वकपमा बङ्गलादेशलाई प्रतिस्थापन गरिने आईसीसीले बताएको छ । सुरक्षा चिन्ताका कारण भारतमा नखेल्ने निर्णय सरकारको भएको बङ्गलादेशका खेलकुद सल्लाहकार ...