काठमाडौं २५ कात्तिक । नेपाल प्रिमियर लिग एनपीएल मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ ९क्यान० सँग लिखित जवाफ माग गरेको ...