काठमाडौं ६ भदौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको पहिलो हाफमा घरेलु टोली नेपालले अग्रता बनाएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी खेलमा खेलको पहिलो हाफ सकिँदा नेपालले २–१ ले अग्रता लिएको छ। पहिलो हाफको १५ औँ मिनेटमा निराजन धामीको गोलमा नेपालले सुरुवाती अग्रता ...