काठमाडौं, ३२ जेठ । विश्वभर फैलिएको कोरोना भाइरसबाट विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २८ हजार ४०३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ७८ लाख ५९ हजार ५५७ पुगेको छ । ...