काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र सुस्त बजार, कमजोर उपभोग, घट्दो माग र खस्किँदो व्यावसायिक मनोबलका कारण गम्भीर चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन्। नाडा अटो शो २०२६ को अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो ३६ वर्ष लामो व्यावसायिक जीवनमा अहिलेको जस्तो ...