काठमाडौं । नेपालमा विपद् तयारी उपकेन्द्र स्थापना गर्न एसियाली विपद् तयारी केन्द्र (एडीपीसी) र नेपाल सरकारबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राई र गृह सचिव तथा एडीपीसी बोर्ड अफ ट्रस्टीजका अध्यक्ष राजकुमार श्रेष्ठको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। ...