काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले वर्तमान सरकार गठन भएपछि पुँजी बजारमा ठूलो नोक्सानी भए पनि अर्थमन्त्रीले त्यसप्रति गम्भीरता नदेखाएको आरोप लगाएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले सरकारले ल्याएको बजेटको असफलता आर्थिक वर्षको पहिलो महिनामै देखिन थालेको दाबी गरिन्। ‘वर्तमान ...