काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीको भैँसेपाटीस्थित घरमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटका ३१ वर्षीय विजय राम महरा चमारलाई चोरी गरिएका सामान फिर्ता गर्न पूर्वगभर्नर अधिकारीकै घर पुगेका ...