२०७६ असोज ४ सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ्ले आफ्ना प्रवचनमा पुरानो रेशम मार्गलाई आजका आर्थिक विकाससँग जोड्ने विषय उल्लेख गरे । त्यसैलाई अहिले ‘बेल्ट एण्ड रोड इनिशिएटिभ्’ भनिएको छ र यो विश्वव्यापी बहसको विषय बनेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनका ...