कैलाली, १२ असोज । प्रदेश नम्बर ७ को स्थायी राजधानी नाम का विषयमा प्रदेशसभाको दुई तिहाई मतले स्वीकृत गरेको छ । अव दुई तिहाई बाट स्वीकृत भएकको प्रदेश नं ७ को राजधानी गोदावरी र प्रदेशको नाम सुदूरपश्चिम हुने भएको हो । शुक्रबार बसेको प्रदेशसभा बैठकमा ...