काठमाडौ, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसारका सबै देशमा जहाँसुकै स्थानमा प्रदर्शन नहुने बताएका छन । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै आफूहरु आलोचना सुनेर बेथितिको अन्त्य गर्ने पनि स्पष्ट पारेका छन । सरकारले विरोध प्रदर्शनका लागि स्थान निश्चित गरेको विषयमा आलोचना भइरहेका बेला प्रधानमन्त्री ...