काठमाडौँ, २६ फागुन । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यले गृहमन्त्री रामबहादुर थापालाई आज भेटी कैलालीमा अनशनरत आफ्ना नेता रेशम चौधरीको मागको सुनुवाइ गर्न ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयमा भएको भेटमा राजपाका नेताहरुले चौधरीसहित अनशनरत २६ जनाको स्वास्थ्य अवस्था बिग्रदै गएकोले तत्काल समस्याको समाधानका ...