गृह मन्त्रालयको गत पुस २० गते भएको अवैध क्रसर उद्योग हटाउने निर्देशन अनुरुप हालसम्म आठ सयभन्दा बढी क्रसर उद्योग बन्द भएका छन् । निर्माण व्यवसायी महासंघका अनुसार यसरी क्रसर उद्योग बन्द हुँदा १५ देखि २० लाख मजदुर बेरोजगार हुने अवस्था आउने जनाइएको छ । देशमा ...