माघ २५, रुपन्देही । देवदह महोत्सवको तयारी पुरा भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाद्योग व्यापार संघ देवदहले माघ २६ देखि फाल्गुन १० सम्म संचालन हुने सातौँ राष्ट्रिय देवदह औद्योगीक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको तयारी पुरा भएको जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै ...