काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने र क्षमता भन्दा बढी ठेक्का लिने निर्माण कम्पनीलाई ठेक्का सम्झौता नगर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । विकास निमाणको कामलाई अलपत्र छाड्नाले जनताले परिवर्तनको महसुस गर्न नसकेको भन्द्यै उनले सामाथ्र्य नभएका निर्माण कम्पनीहरुलाई ठेक्का दिनु ...