रुपन्देही । देवदह मगर संघले देवदहमा बृहत सांस्कृतिक महोत्सव गर्ने भएको छ । शनिबार देवदहमा पत्रकार सम्मेलन गर्दै संघले माघ १ गते मगर समुदायको मुख्य सांस्कृतिक तथा मौलिक पर्व भएको जनाउँदै देवदहमा तेस्रो सांस्कृतिक महोत्सव गर्ने घोंषणा गरेको हो । नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक एवम ...