काठमाडौँ, २ चैत । रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब लिभुरपुललाई हराउँदै स्पेनिस क्लब मड्रिडले अन्तिम आठमा स्थान पक्का गरेको हो । गएराति भएको दोस्रो लेमा लिभरपुलमाथि १–० को जित निकालेको रियलले समग्रमा ६–२ को फराकिलो जित हात पारेको ...