काठमाडौं, ३ असार । विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक किलियन एम्बाप्पेले दुई गोल गर्दै चम्किएपछि फ्रान्सले विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको छ । २७ वर्षीय एमबाप्पेले यस खेलसँगै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन् । उनले ५८औँ ...