ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले उपाध्यक्ष र दुई पोलिटव्युरो सदस्यले गरे मुख्य मन्त्री बन्ने दावी


एबीसी न्यूज
१६ कार्तिक २०७४, बिहिबार   १० : ४५   बजे

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौंको क्षेत्र नं. ८ को ख क्षेत्रबाट प्रदेश सभा सदस्यको उमेदबार बनेकी छन् । ३ नं. प्रदेशको मख्य मन्त्री हुनेगरी एमालेका उपाध्यक्ष शाक्य, पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे धादिंगबाट र पशुपति चौलागाईं देलखाबाट प्रदेश सभाको उमेदबार बनेका छन् । तीनै जनाले जित्ने करिव निश्चित छ । अझ रमाईलो के छ भने शाक्य, पाण्डे र चौलागाईं पार्टी भित्र माधव नेपाल निकट नेता मानिन्छन् । त्यसो त संविधानसभा सदस्य भइसकेका रामेश्वर फुयाँल र यस अघिका मेयर केशव स्थापित पनि प्रदेशसभा उम्मेदवार भएका छन् ।

 

एमालेले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ४ मा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठ उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Pope Leo XIV Intensifies Ukraine Peace Push with Envoy Visit to Moscow

Two Killed, Seventeen Injured In Syangja Jeep Accident

Japanese Delegation Travels to Beijing Amidst Strained Relations with China

Russia Authorizes Seizure of Critical Infrastructure Amid Ukraine Drone Attacks

Trump Imposes 50% Tariffs on Canadian Auto Imports

Singapore Launches First Data Center Powered by Human Neurons

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu