ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टुँडिखेलको जग्गा अतिक्रमण बढ्दै, व्यवसायिक प्रायोजनको कर्म गर्ने थलो बन्दै(भिडियोसहित)


admin
२४ कार्तिक २०७६, आइतबार   १ : ०९   बजे

काठमाडौं २४ कात्तिक । राजधानीको मुटु मानिने टुडिखेलको जग्गा अतिक्रमण बढ्दै गएपछि नागरिकहरुले विरोध जनाउदै आएका छन् । सा“स्कृतिक, ऐतिहासिक एवम् वातावरणीय महत्व रहेको टुँडिखेलको खुल्ला क्षेत्र आजभोली सीमित क्षेत्रको व्यवसायिक प्रायोजनको कर्म गर्ने थलो बन्दै गएको छ । टुँडिखेल =लाई स्वच्छ र खुला राख्न माग गर्दै नागरिकदेखि जनप्रतिनिधिसम्मको सहभागितामा राजधानीमा टुँडिखेल अकुपाई’ अभियान सुरु भएको छ ।

देशको केन्द्रबिन्दु राजधानी र राजधानीको केन्द्रमा रहेको टुँडिखेल, खुलामञ्चको खुला क्षेत्र आजभोली निर्माणका सामाग्री र पार्किङ गरिएका सवारी साधनहरुले भरिएको छ । यसस“गै टुँडिखेलमै टहरामा स–सानो मानवबस्ती नै बसिसकेको अवस्था छ भने, फोहोर र हिलोको थुप्रोले टुँडिखेलको सुन्दरता हराईसकेको छ भन्दा फरक नपर्ला π व्यापारिक एवम् स्वार्थपूर्तीको उद्येश्य राख्नेहरुले वर्षौदेखि टुँडिखेलको जग्गा मिच्दै आएका कारण आजको दिनमा टुँडिखेलको अवस्था यस्तो हुन गएको टुँडिखेल अकुपाई’ का अभियान्ताहरु बताउ“छन् ।

पहिलेको पुरानो बसपार्कलाई टुँडिखेल परिसरमा सारेदेखि नै टुँडिखेलको जग्गा अतिक्रमणको समस्या पैदा भईरहेको टुँडिखेल अकुपाई अभियानका संयोजक विजय श्रेष्ठ बताउंछन् । यसस“गै टुँडिखेलमा वीर अस्पतालको भवन निर्माणको सामाग्री भण्डारण भईरहेको छ । विभिन्न संघसंस्थाले टुँडिखेलको जग्गा दोहन गरिरहेका छन् । देशको आमूल परिवर्तनसग“ पनि जोडिएको भौतिक सम्पदा हो टुँडिखेल । यही टुंडिखेलबाट देशमा दुरदर्शी र परिपक्व नेताहरु पनि जन्मे । तर, कसैले पनि टुँडिखेलको ऐतिहासिक, सास्कृतिक र पर्यावरणीय महत्वलाई सम्मान गर्न नसकेको भन्दै अभियान्ताहरुले गुनासो पोखे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu