ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदहमा नेपाली काँग्रेस विजयी


admin
२० असार २०७४, मंगलबार   ३ : ०५   बजे

बुटवल, २० असार । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदबार विजयी भएका छन् ।

सोमबार राति अबेर घोषणा भएको निर्वाचन परिणामअनुसार नगरको प्रमुखमा काँग्रेसका क्षेत्र नं १ का सभापति समेत रहेका युवा नेता हीरा केसी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

नगरपालिकामा विजयी केसीले १० हजार १७६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार टीकाराम चापागाईंले १० हजार ६२ मत मात्र प्राप्त गर्नुभयो । नगरका तीनवटा वडामा प्यानलसहित प्रमुख पद पनि काँग्रेसले जितेको हो ।

नगरपालिकाको उपप्रमुख पदमा भने एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी हुनुभएको छ । उहाँले १० हजार २११ प्राप्त गर्नुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०की टीका न्यौपानेले सात हजार ६६ मत प्राप्त गर्नुभयो । देवदहका नौवटा वडामा भने एमालेले जित हात पारिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group