ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटै सागमा आयशाको दोस्रो स्वर्ण, नेपालको स्वर्ण संख्या १३ पुग्यो


एबीसी न्यूज
१६ मंसिर २०७६, सोमबार   ५ : २९   बजे
काठमाडौं, १६ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशाको टिमले स्वर्ण जितेको छ । पुम्सेको एकल इभेन्ट्मा स्वर्ण जितेकी आयशाले टिममा पनि स्वर्ण जित्न सफल भइन् ।
आयशाले पहिलो स्वर्ण व्यक्तिगत विधामा जितेकी थिइन् भने दोस्रो स्वर्ण टिम इभेन्ट्समा हात पारिन् । योसँगै उनले सागमा स्वर्ण संख्या ३ पुर्‍याएकी छिन् । यसअघि उनले ११ औँ सागमा स्वर्ण जितेकी थिइन् ।
सागमा उनको पदक संख्या ५ पुगेको छ । जसमा ३ स्वर्ण र २ रजत पद छ ।
नेपालले कराँतेमा ७, तेक्वान्दोमा ५ र ट्रायथलनमा १ स्वर्ण जितेको छ ।

१. कराँते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२. कराँते (टिम काता, महिला) निर्मला तामाङ, सरु कार्की र संगिता मगर
३. कराँते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महशुस मानन्धर, प्रविन महर्जन
४. कराँते कुमुते (५५ केजी) – लक्ष्मण तामाङ
५. कराँते कुमुते (५० केजी मुनि) अनु अधिकारी
६. कराँते कुमुते (८४ केजी मुनि) विप्लव लाल श्रेष्ठ
७. कराँते कुमुते (४५ केजी मुनि) कुसुम खड्का
८. तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – कमल श्रेष्ठ
९. तेक्वान्दो पुम्से (१७ –२३ वर्ष)– सिना मादेन लिम्बु
१०. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष) – पार्वती गुरुङ
११. तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य
१२. तेक्वान्दो पुम्से ( टिम) – आयशा शाक्य, सञ्जिव कुमार ओझा
१३. ट्रायथलोन – सोनी गुरुङ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu