ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारलाई अध्यक्ष आचार्य चेतावनी : आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई कालोसूचीमा राख्ने हो!


admin
१७ मंसिर २०७६, मंगलबार   २ : ०६   बजे

काठमाडौं,  १७ मंसिर । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई आर्थिक नभइ नैतिक कारवाही गर्न सिफारिस गरिएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ महोत्तरीको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा आज बर्दिवासमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम २०७६ लाई सम्बोधन गर्नुहुँदै उहाँले आचारसंहिता उल्लङ्घन गरेर पत्रकारिता गर्ने पत्रकारलाई तीन पटकसम्म चेतावनी दिने र त्यसपछि पनि आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई कालोसूचीमा हाल्ने तथा नेपाल पत्रकार महासङ्घले साधारण सदस्यतासमेत रद्द गर्ने कारवाही गरिने सिफारिस गरिएको बताउनुभयो ।

उहाँले आर्थिक रुपमा भन्दा नैतिक रुपले नै त्यस्ता पत्रकारलाई कारवाही गरिने व्यवस्था लागू गर्न पत्रकार महासङ्घ अग्रसर रहेको र त्यसै अनुरुप सरकारले व्यवस्था गर्ने विश्वास समेत दिलाउनुभयो । जिल्लाका करीब चार दर्जन पत्रकार सहभागी रहेको सो कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकारका अन्य समस्या, गुनासा र जिज्ञासाको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu