ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको निर्देशनमा सिरहामा कम्बल बितरण


एबीसी न्यूज
२३ पुस २०७६, बुधबार   १ : ३४   बजे

लहान, २३ पुस  ।   प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा न्यानो लुगा वितरण अभियान अन्तर्गत सिरहाका सबै नगरपालिका र गाउँपालिकामा प्रहरीप्रशासनको अगुवाईमा कम्बल वितरण भईरहेको छ ।

सिरहा जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको अगुवाईमा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमा प्रसाद चतुर्वेदी , शसस्त्र प्रहरी वल ७ नम्बर गण सिरहाका एसपी प्रविण कँडेल , राष्ट्यि अनुसन्धान सिरहाका प्रमुख रमेश चन्द्र यादवले सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा संयुक्त रुपमा कम्बल वितरण गरिरहेका छन् ।

सिरहा कारागारका ४ सय ९९ कैदिबन्दिलाई कम्बल वितरण गरेका प्रहरीप्रशासनको यो समूहले पुष २१ गते सिरहा नगरपालिका ९ का ३ सय ५१ दलित तथा गरिव विपन्नहरुलाई पनि कम्बल वितरण गरेको थियो ।

सिडियो अधिकारीले सिरहाका सबै प्रहरी कार्यालयहरुमा कम्बल राखिएको बताउँदै असाह्य , गरिव, बिपन्न दलित परिवारले सम्बन्धित प्रहरी चौकीमा सम्पर्क गरेर कम्बल लैजान सक्ने जानकारी दिए ।

पत्रकारितामा समेत सक्रिय रैथाने एकता परिषद्का संयोजक सन्तोष बराइलीले प्रहरीप्रशासको न्यानो लुगा बितरण अभियान प्रशंसायोग्य भएको बताउँदै भने , यो अभियान चलाउन निर्देशन दिनुहुने प्रधानमन्त्री ओलीलाई प्रदेश २ का सम्पुर्ण रैथाने समुदायको तर्फबाट बिशेष धन्यवाद दिन चहान्छु । तराई मधेशमा रैथाने समुदायको हकअधिकार खोसिएको भन्दै रैथाने समुदायको हकअधिकार सुनिस्चितताको माग गर्दै ४ बर्ष अघि रैथाने एकता परिषद घोषणा गरिएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu