ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९  : वुहान शहरमा नयाँ सङ्क्रमित शून्य


एबीसी न्यूज
६ चैत्र २०७६, बिहिबार   ११ : ३०   बजे

काठमाडौं, ६ चैत ।  कोरोना भाइरस (कोभिड–१९)  सङ्क्रमणको उद्गमस्थल चीनको वुहान शहरमा नयाँ सङ्क्रमित शून्य पाइएको छ ।

गएको डिसेम्बर हुबेइ प्रान्तको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यसपछि यो सङ्क्रमण विश्वभर फैलिरहेको छ । तर बुधबार वुहानमा नयाँ सङ्क्रमण नपाइएको चिनियाँ सरकारी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

कोरोनाका कारण वुहानमा बुधबार थप आठ जनाको ज्यान गए पनि नयाँ सङ्क्रमण भने नदेखिएको बताइएको छ । हुबेइ प्रान्तमा ६७ हजार आठ सय जनामा सङ्क्रमण भएको छ । हुबेइको राजधानी वुहानमा मात्रै सङ्क्रमितको सङ्ख्या ५० हजार पाँच रहेको छ ।

वुहानमा अहिले भाइरसको सङ्क्रमण रोकिएको त्यहाँका अधिकारीले बताएका छन् । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा दुई लाख १९ हजार एक सय ८१ जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये आठ हजार ९ सय ६५ जनाको ज्यान गएको छ भने ८५ हजार सात सय ४२ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu