ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० बेडभन्दा माथिका अस्पतालमा अत्यावश्यक बाहेकका स्वास्थ्य परीक्षण नगर्न निर्देशन


admin
७ चैत्र २०७६, शुक्रबार   २ : २२   बजे

काठमाडौं, ७ चैत । (कोभिड–१९) को जोखिम हुन नदिन सरकारले काठमाडौंका ५० शैया भन्दामाथिका अस्पतालहरूलाई अत्यावश्यक बाहेकका परीक्षण र शल्यक्रिया नगर्न निर्देशन दिएको छ । सामान्य मानिस पनि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउन थालेपछि भीडभाड बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत मसान्तसम्मका लागि तत्काल नगरी नहुने बाहेकका स्वास्थ्य परीक्षण र शल्यक्रिया बन्द गर्न निर्देशन दिएको हो ।

नोवल कोरोना कोभिड–१९ भाइरसको संभावित जोखिमबाट यस्तो उपाय अपनाइएको हो । अस्पतालमा सामान्य नागरिकको भीड बढ्दा बिरामी छुट्याउनै समस्या भयो, भीडभाडले सङ्क्रमणमा झनै चुनौती छ ।” अस्पतालबाटै सो भाइरसको सङ्क्रमण सर्न सक्ने जोखिम हुँदा अस्पताल जानुपर्ने अत्यावश्यक समयबाहेक अघिपछि अस्पताल नआउन चिकित्सकले सुझाएका छन् ।

मन्त्रालयद्वारा शुक्रबार जारी १५ बुँदे निर्देशनमा भनिएको छ, ‘काठमाडौं उपत्यकाका ५० बेड र सोभन्दामाथिका अस्पतालहरूलाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धित सेवाहरू आउँदो चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्देशन दिने ।’मन्त्रालयले कोरोनाका शंकास्पद बिरामीलाई अन्य अस्पतालमा पठाउन नपाउने र प्राथमिकता दिएर उपचार गर्नुपर्ने निर्देशन दिएको छ । परीक्षणा पोजेटिभ आएमा अरुलाई नसर्ने गरी आइसोलेसनमा राख्ने र सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu