ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारुढ नेकपाले दियो क्वारेनटायनका लागि पार्टी कार्यालय


sharan sharan
९ चैत्र २०७६, आइतबार   ३ : २५   बजे

बुटवल, ९ चैत्र । नेपाल कम्युनिष्ट पार्टी [नेकपा] बाँकेले कोरोना भाईरस रोकथामकालागि आफ्नो पार्टी कार्यालय क्वारायन्टायनकालागि उपलब्ध गराउने भएको छ । आईतबार बसेको नेकपा बाँकेको बैठकले कोरोना माहामारी नियन्त्रणकालागि नेपालगन्ज स्थित जिल्ला पार्टी कार्यालय र कोहलपुर स्थित क्षेत्रीय पार्टी कार्यालयको भवन क्वारायन्टनयनका लागि दिने निर्णय गरेको हो । बैठकले ५ बुँदे निर्णय गर्दै कोरना महामारिका कारण पार्टी तथा जनसंगठनका सम्पुर्ण कार्यक्रम चैत्र २१ गतेसम्म स्थगित गर्ने, कोरोनाको प्रभाव नियन्त्रणकालागि आवश्यक आर्थिक लगाएत अत्यावश्यक सामग्री तत्काल ब्यवस्था गर्न केन्द्रीय र प्रदेश सरकारलाई अनुरोध गर्ने, स्वयं सेवाका रुपमा युवा संघ तथा अनेरास्ववियुलाई परीचालन गर्ने तथा सरकारका निर्णयहरूलाई कडाईका साथ पालन गर्न सम्पुर्ण संघ संस्था र आम नागरिकलाई आग्रह गर्ने निर्णय गरीएको नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले जानकारी दिनुभयो ।
नेपाल भारत सिमा जोडिएका कारण बांके जोखिमयुक्त जिल्ला मानीन्छ । सरकारले सिमामा कडाई गरेको बताएपनि जमुनाहा नाका हुंदै भारतबाट हरेक दिन ठूलो संख्यामा नेपालीहरु नेपाल भित्रिरहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu