ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संकटको अबधिभरका लागि गैंडाकोटका मेयरले दिए प्रहरीलाई आफु चढ्ने गाडी


admin
११ चैत्र २०७६, मंगलबार   ५ : ५७   बजे

काठमाडौं, ११ चैत । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले कोरोनाको संक्रमणबिरुद्ध लड्न आफूले चढ्दै आएको गाडी केही समयका लागि प्रहरीलाई दिनुभएको छ । उहांले चढ्दै आएको बा२झ ३४०४ नम्बरको गाडी इलाका प्रहरी कार्यालय गैंडाकोटलाई बुझाउनुभएको हो कोरोना भाइरसविरुद्ध लड्न आवश्यक सुरक्षा र ब्यवस्थापनको प्रबन्ध गर्न गाडी प्रहरीलाई दिएर सहयोग गरेको प्रमुख पौडेलले बताउनुभयो । उहांले प्रहरीसँग सिमित स्रोत साधन हुने र अभावसमेत देखिने गरेकोले तेलसहित गाडी दिएको बताउनुभयो । लकडाउनको समयमा पनि प्रहरीका लागि सवारीसाधनको आवश्यकता पर्ने भएका कारण गाडी दिएको नगर प्रमुख पौडेलको भनाइ छ ।

उहांले यसको सदुपयोग सही कामका लागि गरिने बताउनुभयो । नगर प्रमुख पौडेलले उपप्रमुखले चढ्ने गाडी नगरपालिकाका स्वास्थ्यका कर्मचारीलाई लागि दिएको बताउनुभयो । इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्र बहादुर थापाले नगरवासीको सेवा गर्नका लागि यो समयमा धेरै स्रोत साधनको आवश्यकता पर्ने भन्दै नगर प्रमुख पौडेलले गाडीको साँचो प्रहरीलाई बुझाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu