ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीमा बाम गठवन्धनको चुनावी सभालाई लक्षित गरी कुकरबम विस्फोट


admin
१० मंसिर २०७४, आइतबार   ६ : ५९   बजे

सिन्धुली, १० मंसिर । बाम गठवन्धनका उमेदवारको चुनावीसभालाई लक्षित गरी सिन्धुलीको मरिणमा बम विस्फोट गराएको छ ।

सिन्धुली क्षेत्र नम्वर दुई ‘ख’ अन्र्तगत भएको चुनावीसभालाई लक्षित गरी विष्फोट गराईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक टिकावहादुर केसीले बताए ।

सिन्धुली क्षेत्र नम्वर दूईका बाम गठवन्धनका उमेदवार हरीबोल गजुरेल, दुई ‘ख’ का उमेदवार बुद्धिमान माझिको चुनावीसभालाई लक्षित गरी विष्फोट गराईएको केसिले बताए ।

चुनावीसभा भन्दा करिव २ सय मिटर पर विस्फोट भएको प्रहरी उपरिक्षक केसीले बताए । विष्फोट भएको स्थानको अवलोकन गर्दा कुकरवम भएको पत्ता लागेको उनले बताए । मंसिर २१ गते हुने विर्नाचनलाई लक्षित गरी विष्फोट भएको यो पहिलो पटक हो केसीले भने ।

मरिण गाउपालिका–५ बढीमुहानमा भई रहेको चुनावली सभा नजिकैको जंगलमा आइतवार दिउसो बम विस्फोट भएको हो । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक केसीले बताए ।

विष्फोट विप्लप माओवादीका कार्यकर्ताले गराएको हुन सक्ने केसीले बताए । प्रहरी घटनास्थल पुगी अनुसन्धान गरीरहेको उपरिक्षक केसीको भनाई छ ।

विपक्षीले विष्फोट गराएको बाम गठवन्धनको आरोप
चुनावीलाई लक्षित गरी भएको विष्फोट विप्लप माओवादीले गराएको नभई विपक्षीदलहरुले गराएको माओवादी केन्द्रका समानुपातिक उमेदवार काजीमान थिङले बताए ।

मरिण क्षेत्रमा विप्लप माओवादीको नाम निसाना नै भएकाले यो विस्फोट विप्लपका कार्यकर्ताले गराएको हुनै नसक्ने उनले बताए । बाम गठवन्धनको चुनावीसभामा जनसागर उल्टिएपछि विपक्षीलाई सैय नभएर कार्यकर्ता तर्साउन विस्फोट गराँएको हुन सक्ने थिङले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group