ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाद्वारा कोभिड–१९ सँगै लड्ने औषधि नपठाए भारतमाथि कारबाही गर्ने चेतावनी


एबीसी न्यूज
२५ चैत्र २०७६, मंगलबार   ३ : ०८   बजे

काठमाडौं, २५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरसविरुद्ध लड्न सक्ने क्षमता वृद्धि गर्ने हाइड्रोक्सिक्लोरोक्विन औषधि भारतले नपठाएर ठीक नहुने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले सोमबार कोरोनासम्बन्धी आफ्नो ब्रिफिङमा यस्तो चेतावनी दिएका हुन्। ‘ठीक छ भारतले हाइड्रोक्सिक्लोरोक्विन औषधि नपठाओस् तर यसको बदलामा उसले कारबाही भोग्नुपर्छ’, ट्रम्पले भने।

यद्यपि ट्रम्पले कारबाही कस्तो किसिमको हुने भन्नेबारे भने स्पष्ट खुलाएनन्। ‘मैले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उक्त औषधि अमेरिका पठाइदिन भनेको थिएँ, उनी सकारात्मक नै थिए’, ट्रम्पले भने, ‘यदि भारतले अमेरिकामा उक्त औषधि आपूर्ति गर्छ भने मलाई धेरै खुसी लाग्नेछ।’यता भारतले भने गत शनिबारदेखि यो औषधि अन्य देशमा निर्यात गर्न रोक लगाएको छ। यो औषधि विशेषगरी मलेरियाका बिरामीलाई दिइन्छ।

अहिले अमेरिकामा पनि यो औषधिकै माध्यमबाट कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ। तर यो औषधि कोरोनाभाइरसविरुद्ध प्रभावकारी औषधि भने होइन। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu