ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्वरो नाप्ने यन्त्र कालोबजारी गरेको आरोपमा जगदम्बा समूहका अग्रवाल पक्राउ


एबीसी न्यूज
२५ चैत्र २०७६, मंगलबार   ५ : २९   बजे

काठमाडौं, २५ चैत । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गर्ने जगदम्बा समूहको जगदम्बा स्टिलका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्। कोरोना भाइरसको महामारीसँग विक्री ह्वात्तै बढेको बेला कालोबजारी गर्ने अग्रवाललाई नक्सालबाट पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

३ हजारदेखि पाँच हजार रुपैयाँसम्म पर्ने थर्मल गनलाई अग्रवालले १५ हजार रुपैयाँसम्म विक्रि गरिरहेको सुचनाका आधारमा उनलाई पक्राउ गरिएको महाशाखा स्रोतले जनाएको छ। प्रहरीले उनको गाडिबाट ६७ वटा थर्मल गन समेत बरामद गरेको छ।
शंकर ग्रुपले हालै शनिबार मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। एक निजी लजिस्टिक कम्पनीले मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चार्टर गरेको थियो ।

ग्वान्झाओ जाने बेला २२ टन सामान ल्याउने भनिएपनि जहाजले ७.५ टन मात्र लिएर फर्कियो । त्यसबेला ल्याइएको स्वास्थ्य सामग्रीमा सीजी ग्रुप, नर्भिक अस्पताल र केही मेडिकल सप्लायर्सबाहेक बाँकी सामान शंकर ग्रुपकै थियो । त्यही बेला शंकर ग्रुपले नै अरुको सामान नल्याउन लगाएको हुनसक्ने आशंका गरिएको थियो । अहिले शंकर ग्रुपका सञ्चालक नै कालोबजारीको आरोपमा पक्राउ गरेपछि त्यसबेला आफूहरुले गरेको आशंका पुष्टि भएको एक व्यवसायी बताउँछन् ।

उनले कालोबजारी गर्न कीर्गिस्तानमा अवैतानिक महाबाणिज्य दूत समेत रहेका उनले कूटनीतिक नियोगकै नम्बर प्लेट प्रयोग गरेका थिए । नक्सालमा २०९ सीसी वान नम्बरको गाडीमा चढेर अग्रवाल थर्मल गन विक्री गर्न पुगेका थिए । तर, सामान दिन नपाई अग्रवाल समातिएको प्रहरीले जनाएको छ ।


महानगरीय अपराध अनुसन्धान महाशाखाले अग्रवाललाई सोधपुछ गर्ने काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group