ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य उपकरणको अभाव अहिलेको मुख्य चुनौती – सरकारका प्रवक्ता खतिवडा


एबीसी न्यूज
६ बैशाख २०७७, शनिबार   १२ : १४   बजे

काठमाडौं, ६ वैशाख । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य उपकरणको अभाव अहिलेको मुख्य चुनौती रहेको सरकारका प्रवत्ता तथा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभएको छ ।

उहाले एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुक विशेषका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै उक्त कुरा बताउनु भएको हो । अबका दिनमा चुनौती थपिएको र यसका लागि आवश्यक पहल भईरहेको समेत मन्त्री खतिवडा बताउनुभयो ।

उहाले स्वास्थ्य सामाग्रीहरुको आवश्यकता अहिले नेपालभन्दा बाहिरका युरोपियन, ईटलियन लगायतका देशहरुमा भईरहेको अवस्थामा नेपालमा स्वास्थ्य उपकरणहरु कम हुन गएको बताउदै विशेषगरी, विश्वव्यापी रुपमा नै स्वास्थ्य सामाग्री अभाव भईरहेको बेला स्वास्थ्य उपकरणलगायतका विषयमा विभिन्न समस्या देखिएको बताउनुभयो ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुको क्षमता वृद्धिको लागि सरकारले प्रयास गरिरहेको छ । स्वास्थ्यकर्मीहरु उत्पादन गर्न सरकारले कारखानाहरु मात्रै खोलेर बस्ने हो या निजी क्षेत्र लगायत सम्बन्धित क्ष्ँेत्रस“ग समन्वय गरेर स्वास्थ्यको गुणस्तरीयतामा ध्यान दिने हो भन्ने विषयमा चुनौती रहेको भन्दै यो समयमा सबै काम सरकारले मात्रै गर्नुपर्छ भन्ने भन्दा पनि सबैले आ–आफ्नोतर्फबाट पहल गर्नुपर्ने डाक्टर खतिवडाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu