ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या २४ लाख नाघ्यो , १ लाख ६५ हजारको मृत्यु( कहाँ कति सूचिसहित)


एबीसी न्यूज
८ बैशाख २०७७, सोमबार   ६ : ४३   बजे

काठमाडौं, ८ बैशाख । कोरोना भाइरस (कोभिड–१९ ) कोरोना भाइरसले मृत्यु हुनेको संख्या सोमबार विहान सम्म १ लाख ६५ हजार ८५ जना पुगेको छ। विश्वभर २४ लाख ७ हजार २५० जना संक्रमित भएका छन् । यो समाचार तया गर्दा सम्म ६ लाख २५ हजार जना उपचार पछि घर फिर्ता भएका छन् । उपचाररत १६ लाख १७ हजार २२४ को विश्वका भिन्न अस्पतालहरुमा उपचार भईरहेको छ भने ५४ हजार २२७ सयको अवस्था गम्भीर छ ।

कोरोना भाइरसलेबाट अमेरिकामा १ हजार ५ सय ९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५ सय ४८ पुगेको छ भने संक्रमितको संख्या ७ लाख ६३ हजार ३०३ पुगेको छ । त्यहाँ २५ हजार हजार ६ सय नयाँ संक्रमित थपिएका हुन् ।

फ्रान्समा आइतबार ३ सय ९५ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या १९ हजार ७ सय १८ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ५३ हजार छ ।

बेलायतमा आइतबार एकै दिन ५ सय ९६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म १६ हजार ६० जनाले ज्यान गुमाएका छन् । १ लााख २० हजार संक्रमित मध्ये ५ हजार ८ सय जना नयाँ संक्रमित थपिएका छन् ।

इटलीमा एकै दिन ४ सय ३३ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा २३ हजार ६ सय ६० जनाले ज्यान गुमाएका छन् । त्यहाँँ १ लाख ७९ हजार संक्रमित छन् ।

त्यस्तै स्पेनमा हालसम्म २० हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन्। आइतबार ४ सय १० जनाले ज्यान गुमाएका हुन् । स्पेनमा १ लाख ९६ हजार संक्रमित छन्।

चिनमा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएन । तर १६ जना संक्रमित थपिएका छन् । चिनमा ४ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म इरानमा ५ हजार १ सय १८, बेल्जियममा ५ हजार ६ सय ८३, जर्मनीमा ४ हजार ५ सय ४८, नेदरल्याण्डमा ३ हजार ६ सय ८४, ब्राजिलमा २ हजार ३ सय ८८ र स्विजरल्याण्डमा १ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ ।

त्यसैगरि टर्कीमा २ हजार १७, स्विडेनमा १ हजार ५ सय ४० र क्यानडामा १ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ ।

त्यसैगरि भारतमा ५ सय ५९ जनाको मृत्यु भएको छ भने १७ हजार ६ सय १५ जना संक्रमित छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu