ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा नेपाली युवतीले कोरोनालाई पराजित गर्दै घर फर्किन


एबीसी न्यूज
१० बैशाख २०७७, बुधबार   ९ : १०   बजे

टोकियो , १० बैशाख । जापानमा १ जना नेपाली युवती कोरोनालाई पराजित गर्दै घर फर्केकी छिन् ।अप्रिल २ तारिक कोरोनको संक्रमण पुष्टी भई अस्पताल भर्ना भएकी उनी स्वास्थलाभ लिदै बुधबार घर फर्केकी हुन् । जापानका लागि नेपाली राजदुताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले एबिसी न्युजलाई जानकारी दिदै नेपाली युवती स्वस्थ भएर घर फर्केको बताउनुभयो । जापानको ईबाराकी केनमा बस्दै आएकी उनी वृद्धवृद्धा स्याहार केन्द्रमा काम गर्थिन ।

अध्ययन पश्चात कामदार भीषामा परिवर्तन गरेकी उनलाई कार्यस्थलबाटै सरेको थियो । उमेरले २१ पुगेकी उनी चुकुवा सान्गुचीमा बस्दै आएकी छिन् ।

बुधबार थप १ नेपाली संक्रमित

बुधबार जापानको टोकियोमा थप १ जना नेपाली युवामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । यो संगै जापानमा संक्रमित नेपालीको संख्या ३ पुगेको छ भने १ जना निको भई २ जना उपचाररत छन् । जापानका लागि नेपाली राजदुताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले थप १ जना कोरोना संक्रमित भएको जानकारी दिनुभयो । संक्रमित व्यक्ती रेष्टुरेन्टमा कार्यरत रहेको पाईएको छ । उनी यस अघि संक्रमित पुष्टी भएका व्यक्ती संगै रेस्टुरेन्टमा कार्यरत रहेको बुझिन आएको छ । बुधबार सम्म जापानभर सक्रमितको संख्या १२ हजार ६ सय ६ पुगेको छ भने ३ सय ७ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group