ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना निको भएकालाई फेरि सङ्क्रमण हुँदैन भन्ने कुनै ग्यारेण्टी छैन : विश्व स्वास्थ्य सङ्गठन


एबीसी न्यूज
१३ बैशाख २०७७, शनिबार   ७ : ५४   बजे

काठमाडौँ, १३ बैशाख ।  विश्व  स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका व्यक्तिलाई फेरि सङ्क्रमण हुनबाट बचाउने एन्टीबडीज हुन्छ भन्ने कुराको कुनै प्रमाण नभएको बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार रोग प्रतिरोधात्मक शक्ति हासिल गर्न बहु चरण प्रक्रिया पार गर्नुपर्ने र यसका लागि एकदेखि दुई हप्ताको समय लाग्छ । यो प्रक्रियामा रगतमा रहेको एन्टिबडीजलाई मापन गरिन्छ ।

साथै विश्व स्वास्थ्य सङ्गठनले कोभिड १९ बिरामीमा एन्टिबडीजको अवस्थाको अध्ययन भइरहेको बताएको छ । धेरैजसो अध्ययनमा कोभिड १९ बाट निको भएका व्यक्तिमा यो भाइरसको एन्टिबडीज उत्पन्न भएको पाइएको छ ।

तर यो एन्टिबडीजको मात्रा रगतमा निकै कम पाइएको छ । यही कारण विश्व स्वास्थ्य सङ्गठनले कोरोनाबाट निको भएका व्यक्ति फेरि सङ्क्रमण हुनबाट बच्ने प्रमाण नभेटिएको बताएको हो । डब्ल्यूएचओले निको भएर फर्केका मानिसले पनि अन्य मानिसले जस्तै सुरक्षाको उपाय अपनाउनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu