ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद बैठक जारी, लकडाउन २ हप्ता थप्ने


एबीसी न्यूज
१४ बैशाख २०७७, आइतबार   ५ : ४७   बजे

काठमाडौ, १४ बैशाख । लकडाउन के गर्ने भन्ने विषयमा छलफल गर्न बोलाइएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

यसअघि मन्त्रिपरिषद् बैठक दिउँसो दुई बजेका लागि बोलाइएको थियो । बैठकमा सहभागि एक मन्त्रीका अनुुसार २ हप्ता लकडाउन थप्ने र कोरोनाको जोखिम कम भएका स्थानमा लकडाउनलाई कस्तो मोडालिटीको बनाउने भन्नेबारे छलफल भईरहेको छ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्यदलको सुझावका आधारमा एकहप्ता लकडाउन थप्न सुझाव दिएको थियो । अर्को हप्तादेखि भने लकडाउनलाई खुकुलो बनाउने सुझाव पनि समितिको कार्यदलले दिएको छ ।

चैत ११ गतेदेखि जारी लकडाउन भोलि सकिदैछ । लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रण उन्मुख भएको उच्चस्तरीय समितिको निष्कर्ष छ । उच्चस्तरीय समितिमा भने कम प्रभावित क्षेत्रमा लकडाउन खुकुलो बनाउने विषयमा पनि हिजो छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group