ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश दुईका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण


एबीसी न्यूज
१५ बैशाख २०७७, सोमबार   २ : ४९   बजे

जनकपुरधाम, , १५ बैशाख ।  प्रदेश दुई सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा समाग्री उपलब्ध गराएको छ । कोरोना भाईरस कोभिड १९ को उच्च जोखिममा रहेको प्रदेश दुईका आठ जिल्लाका पत्रकारहरुका लागि समाजिक विकास मन्त्री नवल किशोर शाहले पत्रकार महासंघ प्रदेश कमिटीका उपाध्यक्ष रिन्कु मिश्र (गायत्री) लाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गर्नु भएको हो ।

मन्त्री शाहले हजार वटा मास्क, हजार जोड ग्लोब्स र ४० लिटर स्यानीटाईजर हस्तान्तरण गर्दै यस महामारीमा पनि जोखिम मोलेर अग्रपंक्तिमा खटिने पत्रकारलाई आफ्नो सुरक्षासंगै जनतालाई सूचना प्रदान गर्दा संवेदनशील बन्न आग्रह गर्नुभयो । यसैगरी सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले यस विपदको समयमा पनि जोखिम मोलेर कोरोना रोकथामका लागि जनतालाई सूसूचित बनाउने कार्यमा संलग्न पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनुभयो ।

सचिव घिमिरेले संचारकर्मीको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले कोभिड सम्वद्ध कार्यमा क्रियाशील रहने संचारकर्मीको मृत्यु भएमा निजको परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरेको स्मरण गर्नुभयो । यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य स्वेता सिन्हाले पत्रकारहरुको सुरक्षासंगै दैनिक जीवनयापनका लागि राहतको पनि आवश्यकता रहेको बताउदै यस विषयमा केन्द्रमा पनि पहल गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

भोटेकोशी बाढी : बैंकका १५ कर्मचारी सम्पर्कविहीन, थप चार जनासँग सम्पर्क स्थापित

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu