ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको सर्वाङिण विकासकालागि सूचना तथा संचार माध्यमको महत्वपूर्ण भुमिका – सञ्चार मन्त्री खतिवडा


एबीसी न्यूज
२१ बैशाख २०७७, आइतबार   १२ : ४६   बजे

 

काठमाडौं, २१ बैशाख । प्रविधिको क्षेत्रमा लगानी गर्न अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सबैलाई आग्रह गर्नुभएको छ । मन्त्री खतिवडाले शनिबार परेको तेस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अव

रमा शुभकामना सन्देशमार्फत देशको सर्वाङिण विकासकालागि सूचना तथा संचार माध्यमको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।
‘आजाको युगमा प्रविधिको सहयोग विना देशको विकास सम्भव छैन,’ मन्त्री खतिवडाले जारी गरेको सुभकामना सन्देशमा लेखिएको छ, ‘पारदर्शितालाई पूर्णरुपमा कार्यान्वयन गर्न तथा भ्रष्टचार मुक्त र चुस्त प्रशासनमार्फत छिटो छरितो एंव लागत प्रभावी सेवाप्रवाह गर्नका लागि सूचना प्रविधिको प्रयोग प्रभावकारी भइरहेको छ । यस्तोमा यो क्षेत्रको विकाश आवश्यक छ ।’

मन्त्री खतिवडाले सरकाले पनि सुचना प्रविधिमार्फत देशभर सुशासन, दिगो विकास एवं गरिवी न्युनीकरणका लक्ष्य प्राप्तीको लागि डिजिटल नेपाल फ्रेमवर्क पाँच वर्षभित्र पूर्णरुपमा लागु गर्न सक्रियताका साथ कार्यक्रम लागु गरिरहेको समेत बताउनुभएको छ ।
सुचना प्रविधिको क्षेत्रमा लगानी वातावरण सुधार गर्न सरकाले कानूनहरुको निमार्ण एवं संशोधन गरिरहेको बताउँदै मन्त्री खतिवडाले विश्व परिवेशमा जस्तै नेपालमा पनि यो क्षेत्रमा अघि बढ्न सरकारसँग सहकार्य गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu