ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निषेधित क्षेत्र बन्यो नेपालगन्ज, घर बाहिर निस्कन पुरै प्रतिबन्ध


sharan sharan
२२ बैशाख २०७७, सोमबार   ७ : १९   बजे

नेपालगञ्ज । १६ जना संक्रमित फेला पर्दा पनि स्थानीयबासीले लकडाउनको पालना गर्न अटेर गरेपछि नेपालगञ्जमा मंगलवारदेखि निषेधाज्ञा जारी गरिने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमवार बसेको सर्बदलीय बैठकले २३ गते ११ बजेदेखि २५ गते मध्यरातिसम्म लागु हुने गरि नेपालगन्ज उपमहानगर क्षेत्रमा निषेधाज्ञा जारी गर्नका लागि सिफारिस गरेको हो ।
रोगको संक्रमण फैलिन नदिन, कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन र स्याम्पल संकलन बढी भन्दा बढी गर्न निषेधाज्ञा घोषणा गर्ने सिफरिस गरिएको बैठकमा सहभागि नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले जानकारी दिनुभयो ।
लकडाउनलाई नागरिकले अटेर गरेपछि निषेधाज्ञा जारी गर्नु परेको बांकेका प्रहरी प्रमुख बिर बहादुर ओलीले बताउनु भयो । कर्फुकै प्रकृतिको आदेश भएकाले अटेर गरे प्रहरीले निषेधाज्ञा पालना गराउन हदैसम्मको बल प्रयोग गर्ने जानकारी दिनु भयो ।
आजको सर्बदलिय बैठकले रानीतलाउ र बिपि चोकको तरकारी मण्डि बन्द गर्ने निर्णय समेत गरेको छ । आईतबार सम्ममा नेपालगञ्जमा १६ जना संक्रमित भेटिएपछि प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल नेपालगञ्ज पुगेर स्थलगत जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

भोटेकोशी बाढी : बैंकका १५ कर्मचारी सम्पर्कविहीन, थप चार जनासँग सम्पर्क स्थापित

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu